Logo

आइतवार, बैशाख २६ २०७८May 09 2021

images

नेपाल राष्ट्र बैङ्क : 'आज १० अर्ब २५ करोडको ट्रेजरी बिल विक्री गर्दै'

नेपाल राष्ट्र बैङ्क : 'आज १० अर्ब २५ करोडको ट्रेजरी बिल विक्री गर्दै'

सोमवार, चैत्र ३० २०७७

  • 1.1K
    SHARES

  • नेपाल राष्ट्र बैङ्क   :  'आज १० अर्ब २५ करोडको ट्रेजरी बिल विक्री   गर्दै'

    काठमाडाँ, चैत । नेपाल राष्ट्र बैङ्कले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ। केन्द्रीय बैङ्कले एक सूचनामार्फत आज  उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ।

    त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ। सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ।

    यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो। सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ।

    बैङ्कले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो।

    सोमवार, चैत्र ३० २०७७०९:१७:०१

    डेमो खबर

    सम्बन्धित समाचार