Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images
तराई तथा मधेस

रंगहरूको पर्व फागु : "तराई तथा मधेसका जिल्लामा हर्षोलासपूर्वक मनाइँदै"

रंगहरूको पर्व फागु : "तराई तथा मधेसका जिल्लामा हर्षोलासपूर्वक मनाइँदै"

सोमवार, चैत्र १६ २०७७

  • 745
    SHARES

  • रंगहरूको पर्व फागु  :  "तराई तथा मधेसका जिल्लामा हर्षोलासपूर्वक मनाइँदै"

    काठमाडौं, चैत  । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ ।

    पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

    holi_1-600x385.jpg

    होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ ।

    terai-holi.jpg

    स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

    होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

    सोमवार, चैत्र १६ २०७७०८:३८:३६

    डेमो खबर

    सम्बन्धित समाचार