Logo

मंगलवार, चैत्र ३१ २०७७Apr 13 2021

images
तीनबुँदे सहमति अनुमोदन

मन्त्रिपरिषद् बैठक निर्णय : 'विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा '

मन्त्रिपरिषद् बैठक निर्णय : 'विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा '

बिहिवार, फाल्गुण २० २०७७

  • 1.3K
    SHARES

  • मन्त्रिपरिषद् बैठक निर्णय  :   'विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा '

    काठमाडौं, फागुन । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

    ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

    बिहिवार, फाल्गुण २० २०७७०८:२९:१३

    डेमो खबर

    सम्बन्धित समाचार