काठमाडौ, माघ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिए ।
बुधबार मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा अायाेजीत संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाललाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिएका छन ।