Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

भारत ले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने : "सम्झाैता पत्रमा हस्ताक्षार"

भारत ले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने : "सम्झाैता पत्रमा हस्ताक्षार"

बुधवार, माघ ७ २०७७

  • 637
    SHARES

  • भारत ले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने   : "सम्झाैता पत्रमा हस्ताक्षार"

    काठमाडौ, माघ । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

    बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिए ।

    बुधबार मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा अायाेजीत संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाललाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिएका छन ।

    बुधवार, माघ ७ २०७७०९:४४:५८

    डेमो खबर

    सम्बन्धित समाचार