Logo

बिहिवार, माघ १५ २०७७Jan 28 2021

images

नेपाललाई रुसले २ करोड ५० लाख डोज कारोना खोप दिने

नेपाललाई रुसले २ करोड ५० लाख डोज कारोना खोप दिने

बुधवार, पौष २९ २०७७

  • 313
    SHARES

  • नेपाललाई रुसले २ करोड ५० लाख डोज कारोना खोप दिने

    काठमाडाै, पुस ।  नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।

    विभिन्न मुलुकमा Sputnik V खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ ।

    भारतमा खोपको परीक्षण समेत गरिने रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

    बुधवार, पौष २९ २०७७१२:५७:३४

    डेमो खबर

    सम्बन्धित समाचार