Logo

बुधवार, माघ ७ २०७७Jan 20 2021

images
भारतीय मिडियामा अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले भने : "संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन "

प्रधानमन्त्री ओलीले भने : "संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन "

मंगलवार, पौष २८ २०७७

  • 1.7K
    SHARES

  • प्रधानमन्त्री  ओलीले भने  :  "संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन "

    काठमाडौं, पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताएका छन । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताएका हुन  ।

    ‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भनेका छन । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ ।

    पाल्की शर्माले चाहिँ आफूले पहिले ओलीसँगको अन्तर्वार्ताका लागि ३० मिनेट मात्र समय पाएको तर पछि कुरा गर्दा गर्दै १ सय मिनेट भएको बताएकी छिन् ।

    मंगलवार, पौष २८ २०७७१२:४६:०१

    डेमो खबर

    सम्बन्धित समाचार