Logo

सोमवार, माघ १२ २०७७Jan 25 2021

images

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो

बिहिवार, पौष २३ २०७७

  • 597
    SHARES

  • सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो

    काठमाडौँ, पुस । सुनको मूल्य बिहीबार घटेको छ। छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो।

    तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार तीन सय रुपैयाँले घटेर ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहिवार, पौष २३ २०७७११:३४:४७

    डेमो खबर

    सम्बन्धित समाचार