Logo

बिहिवार, माघ १५ २०७७Jan 28 2021

images

भिडियो निर्देशनमा पत्रकार सन्तोष बसन्ता प्रकृतिको कलकल बग्ने सार्वजनिक

भिडियो निर्देशनमा पत्रकार सन्तोष बसन्ता प्रकृतिको कलकल बग्ने सार्वजनिक

बिहिवार, पौष १६ २०७७

  • 969
    SHARES

  • भिडियो निर्देशनमा पत्रकार सन्तोष बसन्ता प्रकृतिको कलकल बग्ने सार्वजनिक

    काठमाडौं, पुस । गायिका बसन्ता प्रकृतीको स्वरमा रहेको राष्ट्रभावको गीत “कलकल बग्ने”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    दिपक शर्माको शव्द तथा संगीतमा रहेको गीतको म्यूजिक भिडियो निर्देशन सन्तोष जिविले गरेका छन् ।

    राष्ट्र र राष्ट्रियता भाव प्रकट गरिएको गीतको भिडियोमा रेश्मा घिमिरेलाई फिचर गरिएको छ ।

    समिर थोकरको कोरियोग्राफी रहेको भिडियोमा चेतन घिमिरे, सभ्यता घिमिरे, छाँया दर्नाल, सासा पौडेल, रितुस्मा केसी, सन्जु गान्धारी, अनुसा शाही र आरोही गान्धारीलाई देख्न सकिन्छ । 

    आमोश तामाङको संगित संयोजन रहेको गीतको भिडियोको सम्पादन अविनाश डिसीले गरेका छन् भने छायाँकन डेनिश खनालको छ ।

    गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । 

    बिहिवार, पौष १६ २०७७१२:२१:५५

    डेमो खबर

    सम्बन्धित समाचार