Logo

बुधवार, माघ ७ २०७७Jan 20 2021

images

प्रदेश १ : " हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो"

प्रदेश १ : " हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो"

आइतवार, पौष १२ २०७७

  • 725
    SHARES

  • प्रदेश १  :  " हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो"

    काठमाडौँ, पुस ।  प्रदेश १ को प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।

    प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिएका छन ।

    प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।

    आइतवार, पौष १२ २०७७११:४६:१४

    डेमो खबर

    सम्बन्धित समाचार