सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको अन्तर रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेको छ । अझ रमाईलो कुरा त सबै श्रीमतीहरु एकै घरको छतमा बस्छन् र उनीहरुले एक आपसमा प्रेम गर्छन् ।
१३ श्रीमतिका श्रीमान आफैले सामाजिक सञ्जालमा १३ श्रीमतिको विचमा बसेको तस्विर सार्वजनिक गरेका छन् । नाइजेरियाको कानुन अनुसार धेरै श्रीमति विवाह गर्नु अपराध मानिदैन ।
एजेन्सी