केकी अधिकारी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । केकी अधिकारी कलाकारीता क्षेत्रमा परिचित नाम बनिसकेको छ । मोड्लिङ हुदै चलचित्र स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी केकी अव चलचित्र निर्माता समेत बनिसकेकी छिन् “।
उनि थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् । उनले नेपाली चलचित्र क्षेत्रमा प्र’वेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन्” ।
उनले आफ्नो चलचित्र प’दार्पण स्वर चलचित्रबाट गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आ’कर्षित गरेकी छिन् । चलचित्रबाट सकारात्मक प्रतिक्रिया पाएकी केकी पुन नयाँ चलचित्र ‘कन्याकुमारी’ नि’र्माण गरिन्’ ।