images
Logo

बिहिवार, आश्विन ७ २०७८Sep 23 2021

images
मन्त्रिपरिषद् बैठक निर्णय

भूमिसम्बन्धी समस्या समाधान आयोग : "देवी ज्ञवाली नेतृत्वको आयोग विघटन गर्ने निर्णय "

भूमिसम्बन्धी समस्या समाधान आयोग : "देवी ज्ञवाली नेतृत्वको आयोग विघटन गर्ने निर्णय "

मंगलवार, श्रावण १९ २०७८

  • 1.6K
    SHARES

  • भूमिसम्बन्धी समस्या समाधान आयोग :   "देवी ज्ञवाली नेतृत्वको  आयोग   विघटन गर्ने निर्णय "

    काठमाडौं, साउन । सरकारले देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ ।

    मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज विघटन गर्ने निर्णय गरेको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यस्तै सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । यसै गरी सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ ।

    यस्तै सरकारले १६ वैशाखबाट जारी निषेधाज्ञाको कारण व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क छुट दिने निर्णय गरेको छ ।

    मंगलवार, श्रावण १९ २०७८१०:२६:३७

    डेमो खबर

    सम्बन्धित समाचार