सरलिकृत कुन्डलिनी योग कोर्स

सरलिकृत कुन्डलिनी योग कोर्स

  • Sky Nepal
  • शुक्रवार, माघ २४ २०७६


  • सरलिकृत कुन्डलिनी योग कोर्स

    07 Feb 2020

    सरलिकृत कुन्डलिनी योग नेपालद्वारा कुन्डलिनी योग दिक्षा कोर्स सन्चालन गरिने बारे सुचना

    images

    यही २०७६ फाल्गुण १४-२३ मा सरलिकृत कुन्डलिनी योगको फाउन्डेसन कोर्स सन्चालन गरिने भएको छ । यस कोर्स अन्तर्गत सजिलै सित कुन्डलिनी शक्ती जागृत गराउनुको साथै यसको समुचित व्यवस्थापन गराउने  तरिका सिकाईनेछ । साथै आत्म-विश्लेषण, सरलिकृत शारिरिक व्यायाम तथा कायाकल्प योग गर्ने तरिकाहरु पनि सिकाईने छ । यि विधाहरुको अभ्यासद्वारा तनाव रहित्, स्वस्थ एवम सुखी गृहस्थ जिवन यापन गर्न  तथा शैक्षिक र व्यवसायिक सफलता प्राप्त गर्न चाहने महानुभावहरुले यथाशिघ्र आफ्नो नाम दर्ता गराई सिट सुरक्षित गर्नु हुन अनुरोध छ । यस विषयमा सविस्तार जानकारी यसै फेसबुक मा उप्लब्ध छ । थप जानकारी सरलिकृत कुन्डलिनी योग नेपालको वेबसाइट skynepal.org.np बाट प्राप्त गर्न सकिन्छ । 

    कोर्स सन्चालन अवधी : १४-२३ फाल्गुण्, २०७६ 

    कक्षाको समय: बिहानी सत्र ६:३० - ९:०० बजे अथवा बेलुकी सत्र ५:३०-८:०० मधे कुनै एक ।

    सम्पर्क - सरलिकृत कुन्डलिनी योग नेपाल; बौद्धिक मार्ग, चाँदनी चोक, ट्याङलाफाँट, किर्तिपुर-१ ।

    फोन वा SMS - ९८४३३६६५८७, ९८१८३९१५१४

    आवेदन फर्म - http://skynepal.org.np/registration मा उप्लब्ध छ । 

     

    शुक्रवार, माघ २४ २०७६१२:११:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal