ब्रह्मज्ञान कोर्स

ब्रह्मज्ञान कोर्स

  • Sky Nepal
  • बिहिवार, कार्तिक ७ २०७६


  • ब्रह्मज्ञान कोर्स

    24 Oct 2019

    ब्रह्मज्ञान कोर्स 

    images

    यस केन्द्रबाट सरलिकृत कुन्डलिनी योगमा दिक्षा लिएर ध्यान अभ्यास गरिरहेकाहरुको लागी यही मंसिर दोश्रो हप्तामा एक दिने ब्रह्मज्ञान कोर्स सन्चालन गरिने भएको छ । यस कोर्समा योगाचार्य डा. सुब्रमानियम लक्षमनणद्वारा दिक्षा प्रदान गरिने छ । इक्षुक महानुभावहरुले समयमै 9843366587 मा सम्पर्क गर्नु होला । यस कोर्सको लागी आवस्यक पुर्व तैयारी निम्न अनुसारले हुनेछ - 

    १) कम्तिमा ६ महिनासम्म सहस्राधारको लेभेलमा नियमित ध्यान गर्ने गरेको  हुनु पर्ने
    २) आत्म-निरिक्षण राम्ररी गरेको हुनु पर्ने वा गर्न तैयार हुनु पर्ने
    ३) शाकाहारी खान-पिनमा रहेको वा लाग्ने प्रयासमा रहेको  हुनु पर्ने

     

    बिहिवार, कार्तिक ७ २०७६१२:०९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal