सरलिकृत कुन्डलिनी योग कोर्स

सरलिकृत कुन्डलिनी योग कोर्स

  • Sky Nepal
  • शनिवार, आश्विन ११ २०७६


  • सरलिकृत कुन्डलिनी योग कोर्स

    28 Sep 2019

    सरलिकृत कुन्डलिनी योग नेपालद्वारा कुन्डलिनी योग दिक्षा कोर्स सन्चालन गरिने बारे सुचना

    images

    कुन्डलिनी योगाचार्य डा. श्री एस. लक्ष्मणन एवम् श्री मती गीता लक्ष्मणन द्वारा सहभागिहरुको सुविधा अनुरुप बिहान बेलुका तथा विदाको दिनमा निम्न विषय र समयमा सरलिकृत कुन्डलिनी योगका कोर्सहरु सन्चालन गरिने भएको छ । सजिलै सित कुन्डलिनी शक्ती जागृत गराई स्वस्थ एवम सुखी गृहस्थ जिवन तथा शैक्षिक र व्यवसायिक सफलता प्राप्त गर्न चाहने महानुभावहरुले यथाशिघ्र आफ्नो नाम दर्ता गराई सिट सुरक्षित गर्नु हुन अनुरोध छ -
    १) सरलिकृत कुन्डलिनी योग
    २) सरलिकृत शारिरिक व्यायाम
    ३) आत्म निरिक्षण
    ४) कायाकल्प योग

    कोर्स सन्चालन अवधी : ५-१४ मंसिर, २०७६ (२१-३० नवेम्भर, २०१९)

    कक्षाको समय: बिहानी सत्र - ७:०० - १०:३० बजे वा दिउँसो सत्र १५:००-१८:३० मधे कुनै एक ।
    सम्पर्क - सरलिकृत कुन्डलिनी योग नेपाल; बौद्धिक मार्ग, चाँदनी चोक, ट्याङलाफाँट, किर्तिपुर-१ ।
    फोन वा SMS - ९८४३३६६५८७, ९८१८३९१५१४
    विस्तृत जानकारिको लागी - http://skynepal.org.np/
    आवेदन फर्म - http://skynepal.org.np/registration मा उप्लब्ध छ ।

     

    शनिवार, आश्विन ११ २०७६१२:०८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal