सरलिकृत कुन्डलिनी योग कोर्स

सरलिकृत कुन्डलिनी योग कोर्स

  • Sky Nepal
  • मंगलवार, श्रावण २८ २०७६


  • सरलिकृत कुन्डलिनी योग कोर्स

    13 Aug 2019

    सरलिकृत कुन्डलिनी योग नेपालद्वारा कुन्डलिनी योग दिक्षा कोर्स सन्चालन गरिने बारे सुचना

    images

    निम्न विषय र समयमा सरलिकृत कुन्डलिनी योगका कोर्सहरु सन्चालन गरिने भएको छ । सजिलै सित कुन्डलिनी शक्ती जागृत गराई स्वस्थ एवम सुखी गृहस्थ जिवन तथा शैक्षिक र व्यवसायिक सफलता प्राप्त गर्न चाहने महानुभावहरुले यथाशिघ्र आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध छ । व्यस्त जिवन शैली भएकाहरुलाई सजिलो होस भन्ने हेतुले कक्षाहरु सकेसम्म शनिवार र सार्वजनिक विदाको दिनमा सन्चालित गरिने छन् ।
    १) सरलिकृत कुन्डलिनी योग
    २) सरलिकृत शारिरिक व्यायाम
    ३) आत्म निरिक्षण
    ४) कायाकल्प योग

    कोर्स-१: भाद्र १४, १७, २१, २८, आश्विन- ४,११
    कोर्स-२: कार्तिक २३,२७,३० मंसिर- ६,७,८

    कक्षाको समय: बिहानी सत्र - ७:०० - १०:३० बजे वा दिउँसो सत्र १५:००-१८:३० मधे कुनै एक ।
    सम्पर्क - सरलिकृत कुन्डलिनी योग नेपाल; बौद्धिक मार्ग, चाँदनी चोक, ट्याङलाफाँट, किर्तिपुर-१ । 
    फोन वा SMS - ९८४३३६६५८७, ९८१८३९१५१४ 
    विस्तृत जानकारिको लागी - http://skynepal.org.np/ अथवा https://www.facebook.com/SiKuYogNepal/videos/349623555989882/ 
    आवेदन फर्म - http://skynepal.org.np/registration मा उप्लब्ध छ ।

     

    मंगलवार, श्रावण २८ २०७६१२:०५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal